किस्ता–किस्तामा ऋषि धमला : कहिले हँसाउने, कहिले रुवाउने
‘ऋषि धमला जानीबुझी चटक देखाउँछन् कि अज्ञानतावश् ?’
संभवत् दुनियाँले सुल्झाउन नसक्ने गाँठी रहस्य हो यो । कहिले आँसु नआए पनि रोइदिन्छन्, कहिले मन गाँठो पारेरै फिस्स हाँसिदिन्छन्, कहिले सातो जाने गरी तर्सिन्छन् । तैपनि उनले …