विश्व बजारमा सुनको मूल्य इतिहासमै पहिलोपटक प्रति औंस (३१.१०३ ग्राम) ५ हजार अमेरिकी डलर नाघेको छ । एक औँसमा २.६७ तोला हुन्छ । यससँगै सुनको मूल्य अघिल्लो वर्षदेखि भारि मात्रामा उकालो लागेको हो । पछिल्लो एक वर्षमै सुनको मूल्य ६० प्रतिशतभन्दा बढीले बढिसकेको छ । अमेरिका र नेटोबीच ग्रीनल्याण्डलाई लिएर बढ्दै गएको तनाव, तथा विश्वव्यापी […]