काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन ‘म्युजिक नेपाल’ले ‘डल्बी एट्मस’द्वारा मान्यताप्राप्त पोस्ट-प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ । करिब १० करोड रुपैयाँको लगानीमा गौशालास्थित पिङ्गलास्थानमा यो स्टुडियो निर्माण भएको कम्पनी म्युजिक नेपालले बताएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथि, वरिष्ठ कालाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य विशिष्ट अतिथि […]