बलिउड हल्लाइरहेको ‘धुरन्धर’ को अरबी गीत : के हो यसको भित्री कथा ?

सामाजिक सञ्जालमा फिल्म “धुरन्धर’ को बारेमा धेरै छलफल भएको छ । तर अहिले सबैभन्दा बढी चर्चा भएको पात्र अक्षय खन्नाको चरित्र हो, “रहमान डकैत ।’ खन्नाले विगतमा धेरै चलचित्रमा अभिनय गरिसकेका छन्, जहाँ उनको अभिनय कौशलको …