रास्वपाको छायामा कार्की सरकार ! : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । निर्वाचन गराउने एकल म्याण्डेट पाएको ‘गैरदलीय’ सरकार रास्वपाको छायाका कारण शृंखलाबद्ध बदनामीको दाग व्यहोर्नुपर्ने अवस्थामा पुगेको छ । जेनजी -