८ मंसिर, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपालको पूँजीबजारका लागि अर्को स्टक एक्स्चेन्ज आवश्यक नभएको बताएका छन् ।
अनलाइनखबरसँगको कुराकानीमा अर्थमन्त्री खनालले नयाँ स्टक एक्स्चेन्ज नल्याउने भएर नै नेपाल स्टक एक्स्चेन्ज (नेप्से) पुनर्संरचना अघि बढाइएको स्पष्ट …