काठमाडौं। हामी नेपालका संस्थापक सुधन गुरुङले सरकारलाई चेतावनी दिँदै नेपालमा आन्दोलनको ठूलो ज्वालामुखी उठ्न लागेको चेतावनी दिएका छन्। सिमरा घटनामा गृहमन्त्रीको लाचारी देखिएको भन्दै गुरुङले आफ्नो मौनतालाई कमजोरी नठान्न पनि चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जालमा आज राति द काउन्सिल अफ जेनजीको ब्यानरमा उनले बुधबार जेनजीको शान्तिपूर्ण कार्यक्रममा एमालेका परिचालित गुण्डाहरूले प्रवेश गरी अपमान र […]