अब एक महिना यसैगरी बल्नेछ त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)
२९ कात्तिक, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ६ वटै फ्लडलाइटहरू बालेर परीक्षण गरिएको छ ।
शनिबार रंगशालामा पहिलोपटक ६ वटै फ्लडलाइटका बत्तीहरू बालिएको हो । ६ वटै बत्ती बाल्दा त्रिवि मैदान उज्यालो अनि आकर्षक …