जसले २ लाख लगानी गरेर बेच्न थाले 'जेठालाल' को प्रिय परिकार

अजितले काठमाडौंको बिजुलीबजारमा खोलेको आफ्नो रेस्टुरेन्टको नामसमेत यही सिरियलको एक पात्रका नाममा राखेका छन्।