तीन डीआईजीको सरुवा, कोशी प्रदेशमा घिमिरे

८ मंसिर, काठमाडौं । गृह मन्त्रालयले तीन जना डीआईजीको सरुवा गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले यसबारे जानकारी गराएको छ । सरुवा सूचीअनुसार प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत रहेका डीआईजी विनोद …