३ मंसिर, रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको ४७ औं गाउँ कार्यपालिका बैठक डिमुरगैरा तातोपानीमा सम्पन्न भएको छ ।
‘दिगो पर्यटन विकास हाम्रो प्राथमिकता’ शीर्ष नारासहित बसेको बैठकले पर्यटन पूर्वाधार, बाल अधिकार, शिक्षा, स्वास्थ्य र प्रशासनिक …