विप्लवसँग वार्ता- ‘वातावरण बने चुनावमा जान्छौं, एमालेसँग पनि एकता छलफल गर्छौं’
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा मंगलबार ‘कम्युनिस्ट पार्टी नेपाल’ नामको दल दर्ता निवेदन निर्वाचन आयोग पुगेको छ । १० वर्ष लामो सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा आएको माओवादी र त्यसको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड संसदीय आहालमा भासिएको …