रुपन्देहीमा साढे १८ लाख बराबरको अवैध सामानसहित पाँच जना पक्राउ

रुपन्देही। जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको टोलीले सोमबार झण्डै साढे १८ लाख बराबरको सामान बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएका १८ लाख ४२ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका सामान आवश्यक कारवाहीका लागि भैरहवा […]