म मात्रै होइन मेरो पार्टीका कोही भाग्दैनन्, सरकारमा बसेका पनि कोही भाग्दैनन् : दीपक खड्का

काठमाडौं– पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आफू र आफ्नो पार्टीका कोही पनि मान्छे नभाग्ने बताएका छन् । केही सञ्चार माध्यममा उनी भागेको भन्ने समाचार प्रकाशन भएपछि काठमाडौं स्थित आफ्नै निवासमा सार्वजनिक अभिव्यक्ति दिँदै उनले सो बताएका हुन् ।  ‘मलाई के थाहा छ भने म मात्रै होइन मेरो पार्टीका मान्छे कोही भाग्दैन, सरकारमा बसेका […]