चिया बेच्ने केटी

'चिया पिउनुस् सर ।' रोशन टक्क अडियो । मिठो स्वर आएको तिर पुलुक्क हेर्‍यो । पेटीको छेउमा, सलक्क परेको जीउ, स्कूले सेतो सर्ट, कालो कोट-पाइन्ट, कालै जुत्ता लगाएर उभिएकी किशोरी मुस्कुराई । कालो, लामो कपाल लरक्क …