राजमार्गमा अवतरण भयो मोदी सवार विमान, नेपालमा हाइवेलाई रनवे बनाउने योजना अधुरै

३ फागुन, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान आसाम राज्यको डिब्रुगढस्थित सडकमा उत्रिएको छ । प्रधानमन्त्री मोदी चढेको भारतीय वायुसेनाको सी–१३०जे सुपर हरक्यूलिस विमान शुक्रबार सडकमा अवतरण गरेको हो । यसलाई भारतीय मिडियाहरुले ‘ऐतिहासिक …