विशेष महाधिवेशनको बन्दसत्र बिहान १० बजेबाट, नाम दर्ता ८ बजेदेखि हुने

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखि सुरू हुने भएको छ।