वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले तेलको नयाँ सम्झौताबाट प्राप्त हुने रकमबाट अमेरिकी निर्मित सामानहरू खरिद गर्ने बताएका छन्। “मैले जानकारी प्राप्त गरेको छु कि भेनेजुएलाले हाम्रो नयाँ तेल सम्झौताबाट प्राप्त हुने रकमबाट मात्र अमेरिकी निर्मित सामानहरू खरिद गर्नेछ‚” सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, “यी खरिदहरूमा भेनेजुएलाको पावर ग्रिड र ऊर्जा केन्द्रहरू […]