रवि र बालेनको सम्झौतालाई हर्क साम्पाङले भने- विदेशीको चलखेल

उनले विदेशी हस्तक्षेपलाई संस्थागत गर्नका लागि बालेनले ‍रवि लामिछानेसँग सम्झौता गरेको आरोप लगाएका छन्।