यसरी मर्मत हुँदै छ कांग्रेस केन्द्रीय कार्यालय (तस्वीरहरू)

जेन–जी आन्दोलनका क्रममा २४ भदाैमा आगजनी गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यालय धमाधम मर्मत भइरहेको छ ।