कमेडियन सुमन कोइरालाले कसे लगनगाँठो

काठमाडौं । युवापुस्ताका चर्चित कमेडियन सुमन कोइरालाले प्रेमिका शोभा गौलीसँग शनिबार लगनगाँठो कसेका छन् । पुरानो बानेश्वरस्थित नेपाल आर्य समाज केन्द्रीय सभाको भवनमा आयोजित वैवाहिक समारोहमा दुवै पक्षका परिवार, आफन्त र कमेडी कलाकार सहभागी थिए । २ …