नेपाली औषधि उद्योगको एक सिंहावलोकन

उत्पादन विस्तारको माग, डब्ल्युएचओ-जिएमपी मान्यता प्राप्त एकाइ निर्माणको अवसर, सरकारको नीति समर्थन, घरेलु तथा विदेशी बजारमा निर्यात सम्भावना, र पिपिपी मोडेलमा प्राविधिक तथा वित्तीय सहकार्य जस्ता पक्षहरूले लगानीकर्तालाई आकर्षित गर्ने आधार तयार पारेका छन्। गुणस्तरीय औषधिमा बढ्दो मागले दीर्घकालीन लाभदायी भविष्य सङ्केत गर्दछ। सम्भावना र चुनौती एकअर्काका पर्याय हुन्।