लक्ष्मी सनराइज बैंकले १० प्रतिशत बोनस दिने

काठमाडौं– लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१–०८२ को मुनाफाबाट सेयरधनीलाई झण्डै ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । बैंकले उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत […]