मधेसका सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता‚ पाँच सांसद पदमुक्त

काठमाडौँ । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गर्न माग गर्दै सात दलले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । सभामुख मण्डलले पदीय मर्यादाविपरीत काम गरेको भन्दै सात दलका ६४ सांसदले मधेस प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। उनीहरुले प्रदेश सभाका उप-सभामुख बबिता राउत इसरसमक्ष अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। मधेसमा १०४ सांसद छन् । […]