नवनियुक्त आइजिपी दानबहादुर कार्कीले पाए दर्ज्यानी चिह्न (तस्बिरहरू)

नेपाल प्रहरीको ३३ औं महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न पाएका छन्।