सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको जावलाखेलस्थित केल्मी शोरूम बीच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। उक्त सम्झौता अनुसार सिटिजन्स बैंकका डेबिट वा क्रेडिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले केल्मी शोरूममा सामान खरिद गर्दा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन्। बैंकका अनुसार यस सहकार्यबाट ग्राहकहरू नगद कारोबारबाट डिजिटल भुक्तानी प्रणालीतर्फ […]