सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउँछ : सभामुख

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउने बताएका छन् ।