बाढीमा डुब्यो चन्द्रको सपना, तर हारेका छैनन् हिम्मत

२० असोज, विराटनगर । कोशी प्रदेशका अन्य जिल्लाहरुमा जस्तै झापामा पनि शनिबार रातिदेखि नै पानी परिरहेको थियो । गाउँ नजिक भएर बग्ने सानोमाई खोला गडगडाएर बगिरहेको थियो । भोलिपल्ट बिहानै उठेर झापा गाउँपालिकाका चन्द्रप्रसाद बस्नेत (३८) …