पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न पोर्चुगलको राष्ट्रपति चुनावको लागि रनअफमा स्थान बनाएका छन् । पहिलो चरणमा आश्चर्यजनक रूपमा दोस्रो स्थान हासिल गर्दै आगामी फेब्रुअरीमा हुने दुईतर्फी रनअफमा स्थान बनाएका हुन् । उनले केन्द्र–वामपन्थी उम्मेद्वार एन्टोनियो जोसे सेगुरोसँग प्रतिस्पर्धा गर्नेछन्, जसलाई युरोपभर बढ्दै गएको अति–दक्षिणपन्थी राजनीतिक प्रवृत्तिको अर्को महत्त्वपूर्ण सफलता मानिएको […]