मन्त्री बनाउन यो सरकार भ्रष्टहरू खोज्दै हिँडेको छ : रामहरि खतिवडा

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सरकार निर्वाचन गराउनेतिर नभई मन्त्रीमण्डल विस्तारमा केन्द्रित भएको आरोप लगाएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारको ध्यान निर्वाचन गराउनेतिर नभएको आरोप …