डिभी विजेताले भिसा पाउन २ साता बाँकी, काठमाडौं दूतावासको भिसा सेवा बन्द हुँदा अन्यौल

अब डिभी २०२५ का विजेताहरुले भिसा पाउनुपर्ने अवधि जम्मा २ सातामात्र बाँकी रहेको छ । डिभी २०२५ का विजेताहरुले सेप्टेम्बर ३० भित्र भिसा नपाएको खण्डमा उनीहरु यो बर्षका लागि डिभीका लागि अयोग्य हुनेछन् । अर्थात् अक्टोबर १ देखि डिभी २०२६ का विजेताहरुले भिसा पाउन सुरु गर्नेछन् । तर नेपालको पछिल्लो प्रदर्शन र हिंशाका कारण अमेरिकी […]