राष्ट्रिय सभामा नेकपाको दलको नेता बेदुराम, प्रमुख सचेतकमा मदनकुमारी नियुक्त
११ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन् । आज आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भुसाललाई दलको नेता नियुक्त गरेको हो ।
त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी …