धादिङ १ मा आशिकालाई रास्वपाको टिकट, कमेडियन हिमेश ‘आउट’

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ बाट टिकट दिएको छ। यसअघि स्वतन्त्र उम्मेदवारी दिन लागेकी उनलाई रास्वपा प्रतिनिधिसभाका लागि उम्मेदवार बनाएको हो । उनलाई रास्वपा नेता गणेश पराजुलीले सोमबार उम्मेदवारको टिकट थमाए । २०७९ सालमा यो क्षेत्रबाट कमेडियन हिमेश पन्त उठेका थिए । तर उनले अपेक्षाकृत राम्रो मत ल्याउन […]