काठमाडौँको तापक्रम आज यस वर्षकै कम

मौसमविद् दाहालले भने, “तराइको यो मौसम हुस्सु र कुहिरो लाग्ने नै समय हो, मुख्यगरी पानी पर्ने प्रणाली छैन, पश्चिमी वायु सक्रिय हुन सकेको छैन, राम्ररी पानी नपर्नाले हुस्सु कुहिरो बढ्न थालेको हो।” आज सबैभन्दा कम जुम्लामा माइनस तीन डिग्री रहेको छ।