भोजपुर– भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा आजदेखि ‘तेस्रो पौवादुङमा गोल्डकप फुटवल प्रतियोगिता’ सुरु हुँदैछ । आज दिउँसो हुने उद्घाटन खेलमा नेपाली सेनाको नयाँ श्रीनाथ गण र जाल्पादेवी एफसी पाख्रीवास, धनकुटाबीच प्रतिस्पर्धा हुनेछ । ‘हामी पौवादुङमाली, मानव विकास पूर्वाधारले ल्याउँछौँ खुसियाली’ भन्ने नाराका साथ हुने प्रतियोगितामा भोजपुरमा रहेको नेपाली सेनाको नयाँश्रीनाथ गण सहित जिल्ला बाहिर […]