नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि सङ्घीय ससर्त तर्फको चार करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको उनले बताए । ‘नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन कार्यविधिअनुसार स्थानीय तहले अनुदान प्राप्त गर्छन्, बढीमा ३० प्रतिशत स्थानीय तहको साझेदारी रहन्छ’, उपसचिव लामिछानेले भने ।