काठमाडौँ। नेपाल वायुसेवा निगमले एयर बस ए-३२० को इन्जिनको भुक्तानी सुरु गरेको छ। निगमले मंगलबार इजरायलको कम्पनी एयरस्पेस इन्डस्ट्रिज (आईएआई)लाई २.१ मिलियन डलर (आजको विनिमय दर ३० करोड) रुपैयाँ भुक्तानी गरेको हो। आईएआईसँग एयर बसको तेस्रो इन्जिन मर्मतको बाँकी रकम भुक्तानी गरिएको निगम प्रवक्ता अनिल घिमिरेले बताए। यस्तै चौथो इन्जिन मर्मतको रकम ६.७ मिलियन डलर […]