काठमाडौँ। काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डंगोलसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा चक्रीय अर्थव्यवस्था र सहरी आचरणका विषयमा आपसी अभ्यासका विषयमा कुराकानी भएको थियो। चक्रीय अर्थव्यवस्थाको उदाहरणका रुपमा फोहोर व्यवस्थापनको विषय उठाउँदै उपप्रमुख डंगोलले फोहोरबाट मोहर बनाउने अभियानमा लामो समयदेखि काम हुँदै आएको बताइन्। फोहोरलाई कम्पोस्ट गरेर मल बनाउने‚ […]