१४ कात्तिक, काठमाडौं । मलेसिया सरकारले म्यानपावर व्यवसायीका लागि तोकेको १० वटा मापदण्डविरुद्ध व्यवसायीहरूले विरोध जनाएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै नेपाली म्यानपावर व्यवसायीहरूकै विरुद्ध केही सीमित व्यवसायी लागेर यस्तो खालको …