सहरदेखि गाउँसम्म, अस्पतालका ओपिडीहरूमा मधुमेह, उच्च रक्तचाप, मुटु रोग, क्यान्सर रोगका बिरामीको भिड बढिरहेको छ। यिनै नसर्ने रोगहरूले बिरामीलाई बिस्तारै बिस्तारै मृत्युको मुखमा धकेलिरहेका हुन्छन्। तर, सरकार यो बढ्दो संकटको सामना कसरी गरिरहेको छ? उत्तर हो– एकातर्फ रोगको भार दिनदिनै बढ्दो, अर्कातर्फ त्यो शीर्षकमा लगानी घट्दो। यस्तो विरोधाभासबीच नेपालको स्वास्थ्य नीति दिशाविहीन देखिन्छ। नेपालमा पछिल्लो […]