च्याम्पियन्स लिग : एर्लिङ चम्किँदा म्यानचेस्टरको सानदार जित

काठमाडौं – एर्लिङ हालान्ड चम्किँदा गएराति म्यानचेस्टर सिटीले भिल्लारियलविरुद्ध सानदार जित निकालेको छ। गएराति भएको खेलमा भिल्लारियलविरुद्ध एर्लिङ र बेर्नार्डो सिल्भाले गोल गर्दै म्यानचेस्टर सिटीलाई २–० को जित दिलाएका हुन्। तीन खेलबाट ७ अंक जोडेको सिटी तालिकामा पाँचौं स्थानमा छ। भिल्लारियलविरुद्धको खेलमा उनले यस सिजनको १४ खेलमा २४औं गोल पूरा गरे। उनले लगातार १२ खेलमा […]