तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

काठमाडौँ। तिहारको बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने भएको छ। यस अवधिमा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुनेछ। सर्वोच्च अदालत प्रशासनले जारी गरेको सूचनामा दीपावलीमा कात्तिक ७ गते भाइटीका र शनिबारको दिनबाहेक अरू दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुने उल्लेख छ। ‘सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को […]