फिल्म ‘बलिदान’को गीत सार्वजनिक, आमाको भूमिकामा हुन् ऋचा ?

काठमाडौं – आगामी फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’मा सामावेश ‘यो ज्यान बलिदान’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार यस गीतको लिरिकल शैलीको भिडियो सार्वजनिक गरेको हो । यस गीतमा हर्क साउदको शब्द र सुजन चापागाईंको स्वर-संगीत रहेको छ । गीतको भिडियोको फुटेज हेर्दा फिल्ममा नायक समीर भट्टको […]