'आफ्नो बारीमा यति धेरैले काम पाएको देख्दा खुसी लाग्छ, आम्दानीबाट पनि सन्तुष्ट छु'

'आफ्नै व्यवसाय गर्ने विचारले जागिरबाट स्वेच्छिक अवकाश लिएँ,' उनले भने।