अनेरास्ववियु अध्यक्षमा कडा प्रतिस्पर्धा, कडरिया र पौडेलको उछिनपाछिन

२९ जेठ, काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्वका प्रतिस्पर्धामा डा. सुजन कडरिया र प्रकाश पौडेलबीच कडा प्रतिस्पर्धा भएको छ । कीर्तिपुरमा जारी पछिल्लो मतगणना अनुसार कडरियाले ५९९ र पौडेलले ५७९ मत प्राप्त गरेका छन् । सुरुवाती अग्रता कडरियाले …