थापाले चीनको आणविक परीक्षणको युग माओसँगै देख्न पाएता पनि चीन विश्वको औद्योगिक महाशक्ति बनेर युरोपभन्दा प्रभावशाली र अमेरिकासँगको प्रतिस्पर्धी भएको कुरा भने माओले देखेनन् । थापाले देखे । नेपालमा पनि विश्वबन्धु थापाले देखेको इतिहासको अनुभव गर्ने कमै छन् ।