सन्तोष परियारले गरे विवाह

११ माघ, कास्की । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले विवाह गरेका छन् । उनले कास्की जिल्ला अदालतमा पोखरा महानगरपालिका-१७ की सर्मिला मित्रकोटीसँग कानुनी विवाह गरेका हुन् । परियारले शर्मीलासँगकाे प्रेमलाई विवाहमा परिणत गरेकाे जानकारी …