काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा भट्टराई फ्यानहरुको आकर्षणको केन्द्र बनेकी छन् । उनले सामाजिक सञ्जालमा तीन तस्बिरहरु सार्वजिक गरेकी छन् । उनले क्याप्सनमा लेखेकी छन्, ‘रातो सारीमा सजिएकी छ ।’ फ्यानले उनलाई सारीमा सुहाएको प्रतिक्रिया दिएका छन् । सनिशाले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’बाट ठूलो पर्दामा डेब्यू गरेकी […]