‘आयोगले कांग्रेसको आधिकारिकता छिटो टुंग्याएर दुवै समूहलाई चुनावमा सहभागी हुने बाटो खोल्नुपर्छ’
आधिकारिक पक्षको पहिचान, अर्को पक्षलाई पनि निर्वाचनमा सहभागी गराउनुपर्ने अवस्था र यसअघि नै पेश भएको समानुपातिक उम्मेद्वारहरूको सूचीले निर्वाचन आयोगलाई अन्योलमा पारेको छ । निर्वाचनको मुखमा भएको दल विभाजन र त्यसबाट उत्पन्न जटिलताका बारेमा अनलाइनखबरले …