देउवा समूहको कारबाहीमा गगन‚ विश्वप्रकाश र मन्सुर

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर गगनकुमार थापा‚ विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई कारबाही गरेको छ। नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न आरोप लगाउँदै महामन्त्रीद्वय थापा‚ शर्मा र मन्सुरलाई कारबाही गरेको हो। बैठकले पाँच वर्षसम्म पार्टी सदस्यता नरहने गरी महामन्त्री थापा र शर्मालाई निष्कासन गरिएको केन्द्रीय समिति स्रोतले बताएको छ। केन्द्रीय समितिको […]